सम्पादकीय

एकीकृत रूपमा उद्यम अभियान चलाऊ

उद्यमी उत्पादन गर्ने विषय जटिल विषय हो नै, पछिल्ला दिनहरूमा लामो समय विदेश बसेका अधिकांश युवाहरू गाउँघरमै मेहनत र पौरख गर्ने अभियानमा जुटेको देखिन्छ । उद्यम गर्छु भनेर जाँगर देखाएका युवाहरूलाई अहिलेसम्म पनि सरकारले...

पुरा पढ्नुहोस
बेथिति विरुद्धको अभियान जरुरी

सामाजिक परिवेशमा जनतामा देखिएको आक्रोश र निराशालाई स्वाभाविक नै मान्नुपर्ने अवस्था देखिएको छ । विकास सबैभन्दा महत्त्वपूर्ण विषय हो, विकास विनाको समृद्धि असम्भव छ त्यसैले सबै क्षेत्रमा विकासको अभियान जरुरी देखिएको छ । नेपालमा शासन...

पुरा पढ्नुहोस
पद्धति र संरचना सुधारौँ

नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् धेरै खाले आशा र अपेक्षाहरू नेपाली जनतामा पलाएको अवस्था थियो । एक लाखको बजेट माग्न काठमाडौँ धाउनुपर्ने र अधिकतम चाकडी गर्नुपर्ने परम्परा अन्त्य भयो, गाउँमा सिंहदरबार को अधिकार आयो...

पुरा पढ्नुहोस
नागरिक आन्दोलनको सङ्केत

नेपालमा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन हुन सकेन भन्दै नागरिकहरूमा असन्तुष्टिहरू बढ्दै गएको अवस्था छ । यतीसम्म असन्तुष्टि बढ्यो कि कुनै एउटा व्यक्तिले वर्तमान अवस्थाको खुलेर विरोध गर्दै जनतालाई सडकमा आउन अनुरोध...

पुरा पढ्नुहोस
परिवर्तनको झिल्को र द्धन्द्धपीडितका पीडा

परिवर्तन सबै खाले समयमा भएका छन । राणाशासनकालमा भएको विकृतिको विरुद्धको परिवर्तन, पञ्चायतको बेलाको थिचोमिचोपछिको परिवर्तन, निरङ्कुश राजतन्त्रका बेलाको थिचोमिचो विरुद्धको परिवर्तन, दशबर्षे जनयुद्ध र त्यसपछिको परिवर्तनका बेलाको आन्दोलन यस्ता धेरै परिवर्तनहरू नेपालमा नभएका...

पुरा पढ्नुहोस
समस्या समाधान कहिले ?

देश भरका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने भन्दै ०५२ सालादेखि बन्दै आएका विभिन्न भूमि समस्या सम्बन्धी आयोगहरूले नागरिकको पक्षमा तदारुक भएर काम गरेको देखिदैन् । बेला–बेला बनेका आयोग नागरिकप्रति उदासीन देखिदा भूमिहिन लामो समयदेखि...

पुरा पढ्नुहोस
मिथ्या सूचना नियमन जरुरी

नेपालको संविधानमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताको विषयलाई नेपालमा उच्चतम प्रयोग गरिएको भन्ने विश्लेषणहरू पनि हुने गरेका छन् । केही समय निरङ्कुशतन्त्र अनुभव गरेका नेपालीहरूले स्वतन्त्रताको उपभोग अलि धेरै गरेको विषय सँगै स्वतन्त्रताका नाममा देखिएको स्वछन्दताको...

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल व्यवस्थित बनाऊ

संविधानमै उल्लेख गरिएको सूचना पाउने जनताको अधिकारलाई कहीँ कतैबाट वञ्चित गर्न नपाइने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ । पछिल्ला दिनहरूमा बढी रहेको सामाजिक सञ्जालहरूको अत्यधिक प्रयोगले उत्पन्न गरेका केही जोखिमहरूले पक्कै पनि सरकार,...

पुरा पढ्नुहोस
देशमा प्रणाली सुधारको आवश्यकता

नेपालमा विभिन्न परिवर्तनहरूको नालीबेली अध्ययन गर्ने हो भने नेपालमा परिवर्तन भएका नीति नियम, देशको अवस्था र मानिसहरूको विकासको तीव्र चाहनाका विषयहरूलाई पनि सँग सँगै अध्ययन र अवलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालमा परिवर्तनका जति...

पुरा पढ्नुहोस
जाजरकोटमा न्यानो अभियान चलाऊ

भूकम्पले बस्ती उजाड छ, चिरा परेका घर नजिक त्रिपालको सहारामा चिसो रात कटाउनुपर्ने बाध्यता छ । जाजरकोट र रुकुममा राहतको नाममा करोडौँ बजेट नगएको पनि होइन गएको रकम पीडितहरू समक्ष केही मात्रामा पुगेको पनि...

पुरा पढ्नुहोस